IME Life New

सिंगटी हाइड्रोपावरले माग्यो आइपीओ निष्काशनको लागि बोर्डसँग अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिंगटी हाइड्रो इनर्जीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ४३ लाख ५० हजार कित्ता आइपीओ ल्याउन  बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । केयर रेटिङ नेपालले सिंगटीको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।

Esewa
Crest

कम्पनीको प्रतिमेगावट लागत भने १९ करोड रुपैयाँ छ । हाल यस हाइड्रोले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ ।

आइपीओपछि कम्पनीमा पुँजीको संस्थापक र सर्वसाधारणको पुँजी संरचना ७०ः३० हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS