IME Life

सुनसरीको कालाबञ्जरमा प्रभु बैंकको १९५ औँ शाखा

SPIL
NIC ASIA

काठमाडौँ । प्रभु बैंक लिमिटेडले सुनसरीको बराह क्षेत्र नगरपालिका–५ स्थित कालाबञ्जरमा १९५ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको कालाबञ्जर शाखा कार्यालयको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले उद्घाटन गरेका हुन् ।

Prabhu
Crest

बैंकको कालाबञ्जर शाखाको उद्घघाटन गर्दै खनालले प्रभु बैंकले आफ्नो शाखा कालाबञ्जरमा सञ्चालन ल्याई सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवाविस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

बैंकको कालाबञ्जर शाखा उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS