IME Life New

निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत पन्तको कार्यकाल थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः जनार्दन देव पन्त नियुक्ति भएका छन् । उनको कार्यकाल थप भएको जनाएको छ ।

कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले असोज १ गतेदेखि लागू हुने गरी थप ४ वर्षको लागि पुनः पन्तलाइ नियुक्ति गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS