IME Life New

आरएसडिसी लघुवित्तद्धारा मर्जर समिति गठन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले मर्जर समिति गठन गरेको छ । लघुवित्त वित्तीय संस्थाले अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा उक्त समिति गठन गरेको हो ।

भदौ २२ गते बसेको कमपनी संचालक समितिको बैठकको निर्णय अनुसार समिति गठन गरी मर्जर सम्बन्धी सम्भावना अध्यायन र खोजी गरी आवश्यक प्रक्रिया अगाडी बढाउनका लागि समिति गठन गरेको हो ।

Crest

समिति गठनमा
चन्द्रराज शर्मा, संयोजक
विष्णुप्रसाद पौड्याल, सदस्य
अमर डंगोल महर्जन, सदस्य
दामोदर जोशी, सदस्य सचिव

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS