Connect IPS
IME Life

आरएसडीसी लघुवित्तले प्रस्ताव गर्यो १६ % लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६ /७६ को लागि लाभांश घोषणा गरेको छ , लघुवित्तले आर्थिक वर्ष २०७५ /७६ को नाफाबाट १६ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले ३ करोड ८० लाख १० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने ६ करोड ३३ लाख ५१ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण हुनेछ । अघिल्लो वर्ष आरएसडीसीले १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात आरएसडीसीको चुक्ता पुँजी ६७ करोड १५ लाख २२ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS