IME Life New

एनएमबि फिफ्टीको अन्तिम म्याद भदौ १० गतेसम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एनएमबि फिफ्टीको प्रति इकाई मूल्य रु. १० प्रति अंकित दरका १२ करोड इकाईको लागि मिति २०७६ श्रावण १३ गतेदेखि बिक्री खुल्ला गरेको थियो ।

हाल सम्म १ अर्व भन्दाको लागि आवेदन प्राप्त भईसकेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकले जानकारी दिएको छ ।

Esewa
Crest

उक्त निष्कासनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संघसंस्थाहरुको लागि आवेदन दिने अन्तिम भदौ १० गते सम्म रहेको बिक्री प्रबन्धकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS