IME Life New

माछापुच्छ्रे बैंकको ३० लाख ईकाइ ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने आज मंगलवार भदौ ३ गतेअन्तिम दिन रहेको छ । बैंकले साउन ६ गतेदेखि विक्रीमा आएको ३अर्ब रुपैयाँ बराबरको ३० लाख किा इकाई ऋणपत्र विक्रीा ल्याएको थियो ।

कम्पनीले आवेदन दिने छोटो अवधि साउन ९ गते तोकेपनि सो अवधिमा सबै ऋणपत्र खरीद नभएकाले भदौ ३ गतेसम्म मिति लम्ब्याएको हो ।

Crest

बैंकले ३० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । जसमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १८ लाख कित्ता व्याक्तिगत संघ संस्थालाई विक्री गर्नेछ ।

बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा बि।सं २०८५ सम्मको लागि ऋणपत्र जारी गरेको हो । आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम ११ लाख ७० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदकले आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS