IME Life New

श्रीमती गुमाएका महरलाई मेरो माइक्रोफाइनान्सको आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय अछामले ज्यान गुमाएको परीवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाकाको साफेबगर अछाम शाखाले आफुसग कारोबार गर्दै आएकी मेल्लेख गाउँपालिका ७ कि प्रेमकला महरको मृत्यु पश्चात क्रिया खर्च बाफत उनको श्रीमान एकेन्द्र महरलाई संस्थाले १५ हजार रुपयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।

उनको मृत्यु भएपछि उनका श्रीमान एकेन्द्र महरको हातमा मेरो माइक्रोफाइनान्सका अनुगमन अधिकृत सुशील कुमार चौधरी तथा साफेबगर शाखाका शाखा प्रमुख प्रशान्त शाहले मृत्यु पश्चात पाउने काजकिरिया खर्च १५ हजार रुपैयाँ हस्तान्तरण गरेको शाखाले जनाएको छ ।

Esewa
Crest

रकम हस्तान्तरण गर्दै मेरो माइक्रोफाइनान्सका अनुगमन अधिकृत सुशील कुमार चौधरीले देशका ५१ वटा जिल्लामा ९६ साखा देखि मेरो माइक्रोफाइनान्सले बिपन्न बर्गका लागी सेवा दिईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS