काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकह तथा कर्मचारीहरुले चौराह हस्पिटलमा उपचार गराउँदा विषेश छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै सो हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका प्रदेश नं ५ स्थित प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पछि बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीहरुले चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा तथा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सने बैंकले जनाएको छ ।