IME Life New

प्राइम कमर्सियल बैंकको साधारण सभा सम्पन्न, कन्काईलाइ प्राप्ती गर्ने बिशेष प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्राइम कमर्सियल बैंकको बिशेष साधारण सभा सम्पन्न भएको छ । बिशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्नै प्रस्ताव पारित गरेको छ ।

कन्काई विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१ दशमलव ५ कित्ता स्वाप रेसियो कायम हुने गरी बिशेष साधारण सभा सम्पन्न भएकोे बैंकले जनाएको छ ।

Esewa
Crest

प्राइम बैंकले कन्काई विकास बैंकलाई प्राप्ति पछि कुल शाखा संख्या ९४ हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS