IME Life New

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा झापाको हल्दीबारीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । झापाको हल्दीबारी गाउँपालिका वडा नं २ मा सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा ३८ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

हलदीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेककुमार निरौलाले उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS