IME Life New

ग्रामीण विकासको ५ लाख ८२ हजार कित्ता लिलामी खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । ग्रामीण विकास लघुवित्तको साउन २० गते (आज) देखि ५ लाख ८२ हजार ८४४ कित्ता लिलामी खुला भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा आज बिहान ११ बजे बोलपत्र खोल्ने कार्यक्रम रहेको छ ।

ग्रामीणले साउन ८ गतेदेखि १५ गतेसम्म लिलामी सेयर बिक्री खुला गरेको थियो ।कम्पनीले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरिएकोमा २६ लाख ९२ हजार १५६ कित्ता सेयरका लागि आवेदन दिएको हो ।

Esewa
Crest

उक्त समयमा बिक्री नभएको ५ लाख ८२ हजार ८४४ कित्ता सेयर साउन ८ गतेदेखि १५ गतेसम्म लिलामीमा ल्याइएको हो । सबै सेयर बिक्रीपछि यसको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS