IME Life New

नयाँ नेपाल लघुवित्तको नाफामा सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ नेपाल लघृवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्ष २०७५/७६ मा एक करोड ३३ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आ.वको सोहि अवधिमा कम्पनीले ८ लाख १ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको खुद नाफामा आकर्षक सुधार भएको हो ।

संस्थाको चुक्ता पुँजी आठ करोड ४० लाख रुपैयाँ रहेको छ । संस्थाले गत आ.व २०७५÷७६ को चौथो त्रैमाससम्ममा १४ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७७ करोड २४ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा कम्पनीले ३ करोड ८६ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

Esewa
Crest

संस्थाकोे निष्क्रिय कर्जाको अनुपात १ दशमलव १२ प्रतिशत रहेको छ । संस्थानको प्रतिशेयर आम्दानी १५ रुपैयाँ १० पैसा, प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ १० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS