IME Life New

काठमाडौंको बीर अस्पतालमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु बैंकले बीर अस्पतालमा चौविसै घण्टा खुल्ने एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले अस्पतालमा उपचार गराउँन आउने सर्वसाधारणको सुविधाका लागि अस्पताल प्रशासनसँगको सहमतिमा बैंकले साउन १ गतेदेखि एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको जनाएको छ ।

प्रभुले हज यात्राका लागि मक्का मदिना जाने नेपाली मुस्लिम धर्मालम्बीहरुका लागि विदेशी मुद्रा सहटीको सुविधा पनि साउन १ गतेदेखि नै काठमाडौंको घण्टाघरबाट दिन थालेको छ । हज यात्राका लागि जाने एक हजार दुई सय जनालाई लक्षित गरी बैंकले प्रति ब्यक्ति एक लाख रुपैयाँ बराबरको सुविधा दिने जनाईएको छ ।

Esewa
Crest

हालसम्म बैंकले देशभर एक सय ८७ शाखा, एक सय ५० एटीएम र २५ वटा एक्सटेन्शन काउन्टर मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले गत आर्थिक बर्षको अन्त्य सम्ममा एक खर्ब १२ अर्ब निक्षेप संकलन गरी ९० अर्ब कर्जा प्रबाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS