IME Life New

सुर्या लाइफ इन्स्योरेन्सको ११ औं साधारण सभा सम्पन्न, १२ प्रतिशत बोनश शेयर पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सूर्या लाईफ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीको ११ औं वार्षिक साधारण सभाले बोनश शेयर दिने प्रस्ताव पारित गरेको हो ।

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एघारौं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङ्गमा सम्पन्न भएको हो । सभामा संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले मन्तब्य सहित कम्पनीको बार्षिक प्रतिवेदन सभामा पेश गरे ।

Esewa
Crest

उक्त सभाबाट शेयधनीहरुलाई १२ प्रतिशत बोनस शेयर (लाभाँस) सहित कर प्रयोजनको लागि ७१,४८,८४२ नगद लाभास पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS