IME Life New

सन नेपाल लाइफको बीमा सेवा नेपाल बङ्गलादेशबाट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सन नेपाल लाइफ इन्स्योरेन्स कं. लि.र नेपाल बङ्गलादेश बैंकबीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसी र बंैकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौतापछि बैंकका ग्राहकहरुले ९० वटै शाखाहरुबाट जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी र दावी भुक्तानी लगायत बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS