Connect IPS
IME Life

प्रभु इन्स्योरेन्सको ४६ प्रतिशत हक्रपद म्याद सकिन दुई दिन बाँकि

SPIL
NIC ASIA new
Sanima Reliance

प्रभु इन्सुरेन्सको ४६ प्रतिशत हकप्रद साउन १० गतेसम्म आवेदन भर्न सकिने म्याद रहेको छ । सय रुपैयाँ अंकित मूल्यको यो हकप्रद जेठ १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् ।

हाल प्रभुको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ । हकप्रद बिक्री पछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ९४४ रुपैयाँ पुग्नेछ । प्रभुले असार ८ गतेदेखि १ः०.४६ अनुपातमा ३१ लाख ६६ हजार ६७७।६३ कित्ता सेयर बिक्री खुला गरेको हो ।
हकप्रदमा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS