IME Life New

प्रभु इन्स्योरेन्सको ४६ प्रतिशत हक्रपद म्याद सकिन दुई दिन बाँकि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु इन्सुरेन्सको ४६ प्रतिशत हकप्रद साउन १० गतेसम्म आवेदन भर्न सकिने म्याद रहेको छ । सय रुपैयाँ अंकित मूल्यको यो हकप्रद जेठ १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् ।

हाल प्रभुको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ । हकप्रद बिक्री पछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ९४४ रुपैयाँ पुग्नेछ । प्रभुले असार ८ गतेदेखि १ः०.४६ अनुपातमा ३१ लाख ६६ हजार ६७७।६३ कित्ता सेयर बिक्री खुला गरेको हो ।
हकप्रदमा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS