काठमाडौँ:आईतबार बसेको संचालक समितिका सिदार्थ ईन्स्योरेन्सको संचालक समितिको अध्यक्ष पदमा रतन लाल केडियालाई नियुक्त गरेको छ । सिदार्थ ईन्स्योरेन्समा ताराचन्द्र केडियाले अध्यक्ष तथा संचालक पदबाट राजीनामा दिएपछि रतन लाल केडियालाई अध्यक्षमा बनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।