IME Life New

सिदार्थ ईन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडिया नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ:आईतबार बसेको संचालक समितिका सिदार्थ ईन्स्योरेन्सको संचालक समितिको अध्यक्ष पदमा रतन लाल केडियालाई नियुक्त गरेको छ । सिदार्थ ईन्स्योरेन्समा ताराचन्द्र  केडियाले अध्यक्ष तथा संचालक पदबाट राजीनामा दिएपछि रतन लाल केडियालाई अध्यक्षमा बनाइएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS