IME Life New

आईएमई जनरल इन्स्योरेन्स र कुमारी बैङ्क बिच बैंकासुरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:  आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैङ्क लिमिटेड बिच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कुमारी बैङ्क लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त्त वादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, अब बैङ्कका ग्राहक महानुभावहरूले कुमारी बैङ्कका देशभरिका शाखाबाट आईएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्न सक्ने छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS