IME Life New

राष्ट्रिय मनिचेन्जरको इजाजतपत्र खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको भीमदत्तनगर–४ महेन्द्रनगरस्थित राष्ट्रिय मनिचेन्जरको इजाजतपत्र खारेज गरिदएको छ।

कम्पनीले स्वेच्छिक रुपमा दिएको निवेदनका आधारमा केन्द्रीय बैंकले मनिचेन्जरको इजाजतपत्र खारेज गरिदिएको हो।

Esewa
Crest

मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावलीबमोजि इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS