IME Life New

सेबोनको पाइपलाइनमा थपियो दुई हाइड्रोपावरको आइपीओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा थप २ हाइड्रोपावरको आइपीओ थपिएको छ।

सेबोनको पाइपलाइनमा सिद्धि हाइड्रोपावर कम्पनी र मिडिल मोदी हाइड्रोपावरको आइपीओ थपिएको हो। यी दुवै कम्पनीको अंकित मूल्य १०० रुपैयाँ रुपैयाँ आइपीओ ल्याउन अनुमति मागेका छन्।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा सिद्धि हाइड्रोपावरले १०० रुपैयाँ अंकितदरका कुल ५० लाख कित्ता र मिडिल हाइड्रोपावरले ३० लाख ७७ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछन्।

सिद्धि हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल र मिडिल मोदी हाइड्रोपावरको नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS