काठमाडौं । आइसीएफसी फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मणप्रसाद जैसी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले कम्पनीका नायव महाप्रबन्धकको रूपमा कार्यरत जैसीलाई डीसीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आजै मंसिर २ गतेदेखि लागू हुने गरी नायब नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
1794975343007











