IME Life New

भोलिदेखि सरकारी कार्यालय खुल्ने समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी कार्यालय खुलने समय भोलि कात्तिक १६ गतेदेखि परिवर्तन हुने भएको छ।

सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरेको हो। नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा सामुदायिक विद्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म खुल्नेछन्।

Esewa
Crest

यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय कायम थियो।

सरकारी कार्यालयहरु शनिबार र आइतबार सार्वजनिक बिदाका कारण बन्द रहनेछन् भने सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS