काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच जारी तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बारेमा एक विज्ञप्ति जारी गरेका छन्।
ट्रम्पले इरानका बारेमा निर्णय गरेको बताए। उनले यो निर्णय लागू गर्न लागेको पनि बताए।
ट्रम्पले मिडियालाई भने, ‘हामीले इरानका बारेमा निर्णय गरेका छौँ, जुन म लागू गर्नेछु।’
उनले थपे, ‘इरान ध्वस्त भएको छ। त्यसैले अब एउटै प्रश्न यो हो कि यो सजिलो तरिकाले गरिनेछ वा कठिन तरिकाले ?’ –एजेन्सी












