IME Life New

एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’का इकाइहरुमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फन्डले असोज ७ गतेदेखि इकाईहरु बिक्री खुला गरेको थियो ।

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले उक्त योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइको बिक्री खुला गरेको हो। कुल इकाइमध्ये बीज पुँजीबापत १ करोड २० लाख इकाइ कोष प्रवर्द्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी रहने ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि जारी गरेको हो ।

Esewa
Crest

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS