IME Life New

ह्वात्तै घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुन २ लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको २ लाख ९९ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलामा १५५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS