काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा बिन्दु दाहाल नियुक्त भएकी छन्।
कम्पनी सञ्चालक समितिको आइतबार बैठकले बैठकले दाहाललाई महिला सञ्चालक पदमा नियुक्त गरेको हो।
दाहाल सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा नियुक्त भएकी हुन्।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।