IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार एकल अंकले बढेको छ। नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। आज अन्य समूह सर्वाधिक १.३६ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक ०.९३ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा १३७ कम्पनीको शेयरभाउ बढेको छ भने १३१ कम्पनीको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ७ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक करोबार हाथवे इन्भेस्टमेन्ट नेपालको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS