काठमाडौं । अर्थ मन्त्रालयले शेयर बजार सुदृढीकरणका लागि कार्ययोजना जारी गरेको छ। मन्त्रालयले पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ जारी गरेको हो।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गत साता घोषणा गरेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना मन्त्रालयले जारी गरेको छ।
मन्त्रालयद्वारा जारी २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाका यस्तो रहेको छः
Capital market Action Plan











