IME Life New

उकालो लाग्यो सुनको भाउ, चाँदीको पनि बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि ६० रुपैयाँले बढेर तोलाको ४ हजार ६६० रुपैयाँ कायम भएको छ। गत शुक्रबरा चाँदी ४ तोलाको ४ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS