IME Life New

माथिल्लो मैलुङ खोला जलविद्युतको ८४ लाख ९० हजार कित्ता शेयरको लकइन खुल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको ८४ लाख ९० हजार बढी कित्ता शेयरको लकइन खुल्ने भएको छ।

कम्पनीका अनुसार आउँदो कात्तिक २ गतेपछि ८४ लाख ९० हजार ८०० कित्ता शेयरको लइकन खुल्ने भएको हो। हाल लकइनमा संस्थापकको ७० लाख कित्ता र आयोजना प्रभावित स्थानीय र कर्मचारीको १४ लाख ९० हजार ८०० कित्ता रहेको छ।

Esewa
Crest

जलविद्युत कम्पनीहरुको आइपीओ बाँडफाँड भएको मितिले संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको शेयर ३ वर्षसम्म राख्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS