IME Life New

आयु मलुन खोला जलविद्युतको १० लाख कित्ता शेयर किन्ने एनआरएन इन्फ्रास्ट्रक्चरको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले आयु मलुन खोला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त हाइड्रोपावरको १० लाख कित्ता संस्थापक शेयर किन्ने निर्णय गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ लगानी गरिने कम्पनीले जनाएको छ।

Esewa
Crest

यो हाइड्रोपावर २१ मेगावाटको हो। यो हाल ओखलढुंगाको मोलुङ गाउँपालिकामा निर्माणाधीन रहेको छ।

यो हाइड्रोपावरको प्रवर्द्धक कम्पनी आयु मोलुङ हाइड्रोपावर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS