IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ३३ दशमलव २८ अंकले घटेर २,७०१ को विन्दुमा कायम भएको छ । आज १ करोड ३९ लाख २५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । गरिमा समृद्धि योजनाका इकाईधनीले ४ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् । सानिमा बैंक डिबेञ्चरका इकाईधनीले ४ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS