IME Life New

आज पनि बढ्यो सुन-चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो।

योसँगै आज प्रतितोला सुन २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

यता, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो । योसँगै आज चाँदी तोलामा ४ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS