IME Life New

सिनर्जी पावरको विद्युत आयोजना बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको विद्युत आयोजना बन्द भएको छ । कम्पनीको विद्युत आयोजनामा बाढी तथा पहिरोका कारण क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको एक सूचना जारी गर्दै जनाएको हो ।

कम्पनीले सञ्चालन गरिरहेको सिप्रिङ खोला जलविद्युत आयोजना (१० मेगावाट) को हेडवर्कसमा साउन ५ गते राति ११ बजे आएको बाढी तथा पहिरोका कारण आयोजनाको हेडवर्कसका अधिकांश संरचनामा क्षति पुगेको बताएको छ।

Esewa
Crest

उक्त क्षतिको कारण सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको हो।

1784697938289

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS