IME Life New

उदयपुरको रौतामाईमा कृषि तथा विपद् बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा उदयपुर जिल्लामा कृषि, पशुपक्षी तथा विपद् बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

नीय स्तरमा कृषि र पशुपक्षी बीमाको दायरा बढाउँदै विपद्बाट हुने जोखिम न्यूनीकरणका उपायबारे कृषकहरूलाई सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

Esewa
Crest

माघ १२ गते रौतामाई गाउँपालिका वडा नं ७ स्थित सभा हलमा सफलतापूर्वक सञ्चालन गरिएको कार्यक्रममा रौतामाई गाउँपालिकाका स्थानीय जनप्रतिनिधि, कृषकहरू र कम्पनीका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

छलफलका क्रममा सहभागीहरूलाई बीमा दाबी प्रक्रिया, बीमाले समेट्ने जोखिमहरू र यसबाट कृषकले पाउने आर्थिक सुरक्षाका बारेमा जानकारी गराइएको थियो। यस्ता कार्यक्रमले ग्रामीण भेगका कृषकहरूलाई आधुनिक बीमा प्रणालीसँग जोड्न मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS