IME Life New

इन्स्योरेन्स खबर प्रभावः प्राधिकरणले बन्द गर्‍यो सर्वेयर डाटा इन्ट्री सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम सर्भेयर रिपोर्टिङ पोर्टलमा गम्भीर प्राविधिक र सुरक्षा कमजोरी भेटिएपछि नेपाल बीमा प्राधिकरणले पोर्टलमा यो लिंक हटाएको  छ।

इजाजतपत्र प्राप्त बीमा सर्भेयर अर्थात् सर्वेक्षकहरूले आफ्नो कार्य सम्पादन विवरण प्रविष्ट गर्ने यो अनलाइन प्रणालीमा पहिचान प्रमाणीकरण (Authentication) को अभाव देखिएकाले केन्द्रीय सूचना प्रणालीले ह्याकरको कब्जामा पर्न सक्ने जोखिम रहेको समाचार इन्स्योरेन्स खबरले बिहीबार प्रकाशन गरेको थियो।

Esewa
Crest

इन्स्योरेन्स खबरले प्राविधिक त्रुटी औँल्याएपछि प्राधिकरण व्यवस्थापनको निर्देशनमा सूचना प्रविधि शाखाले शुक्रबारदेखि यो लिंक नै हटाइ दिएको छ।

बीमा प्राधिकरणको पोर्टलमा गम्भीर सुरक्षा त्रुटी, जुनसुकै बेला हुनसक्छ साइबर आक्रमण – Insurance Khabar

सर्भेक्षकको सुविधाका लागि सञ्चालनमा ल्याइएको यो पोर्टलमा सुरक्षा घेरा अर्थात प्रयोगकर्ताको पहिचान पुष्टी गर्ने कुनै प्रावधान नभएकाले अनधिकृत व्यक्ति वा बोट(कम्युटरिकृत स्वचालित प्रणाली) ले समेत सहजैरूपमा कुनै सर्वेक्षकको नाममा विवरण प्रविष्ट गरिदिने जोखिम थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS