IME Life New

माघबाट सबै प्रकारका भुक्तानी विद्युतीय माध्यमबाट गर्न बीमकलाई निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब बीमा कम्पनीहरुले सबै प्रकारका भुक्तानी विद्युतीय माध्यमबाट गर्नुपर्ने भएको छ।

नेपाल बीमा प्राधिरणले आज सबै (जीवन, निर्जीवन, लघु, पुनर्बीमा र बीमा दलाल) कम्पनीहरुलाई परिपत्र जारी गर्दैै यस्तो निर्देशन दिएको हो।

Esewa
Crest

परिपत्रमा सबै प्रकारका भुक्तानी आउँदो माघ १ गतेदेखि सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा विद्युतीय माध्यममार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS