IME Life New

एभरेष्ट इन्स्योरेन्स र एनसीसी बैंकबीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इस्योरेन्स खवर/काठमाडौंः  एभरेष्ट इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट एभरेष्ट इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौता पत्रमा एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम र बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

यो सम्झौता पश्चात एनसीसी बैंकका सम्पूर्ण ग्राहकले बैंकका सम्पूर्ण शाखाबाट बीमा शुल्क भुक्तानी गर्न सक्ने साथै एभरेष्ट इन्स्योरेन्समा उपलब्ध सबैखाले निर्जीवन बीमालेख लिन तथा दाबी भुक्तान सहज रुपमा लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS