IME Life New

नेप्से १२ अंक बढेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोमबार नेप्से परिसूचक २७६१.८६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १२.०३ अंकले बढेको छ।५ अर्ब १० करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ९२ करोडको कारोबार भएको छ जसमा ४६ करोड ९२ लाखको खरिद भएको छ भने ४५ करोड ७ लाखको विक्री भएको छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ४४ करोड ६८ लाखको खरिद भएको छ भने ३८ करोड ७६ लाखको विक्री भएको छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS