IME Life New

माण्डु हाइड्रोपावरको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीको जलविद्युत आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु भएको छ। गत २०८१ असोज ११ गतेदेखि परेको अविरल वर्षाको कारण बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले बागमती साना जलविधुत आयोजना (२२ मे.वा.) को क्षति भएर आयोजनाको प्लान् अवरुद्ध भई कावु बाहिरको परिस्थिति सृजना भई आयोजनाको विधुत उत्पादन उत्पादन अवरुद्ध भएको थियो ।

सो पश्चात आयोजनाको पूनः निर्माण सकार्य सम्पन्न गरी कम्पनीको २ वटा युनिट मध्ये २०८२ श्रावण १९ मा १ युनिट र अर्को युनिट बाट २०८२ भाद्र १२ गते विधुत उत्पादन सुचारु भई आयोजना पूर्ण रुपमा नेपाल विधुत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनमा जडान भएको जनाइएको छ ।

Esewa
Crest
1756377078328

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS