IME Life
GBIME

प्रभु इन्स्योरेन्सलाई हकप्रद निष्कासन अनुमति

SPIL
NIC ASIA new
NLIC

इन्स्योरेन्स खबर/काठमाडौंः प्रभु इन्स्योरेन्सले ४६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले १ः०.४६ अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । अब कम्पनीले हकप्रद खुला गर्न प्रक्रिया अघि बढाउन सक्नेछ ।

Crest

हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ७६३ रुपैयाँ पुग्नेछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS