IME Life New

विन्ध्यावासिनी हाइड्रोपावरको पौने ९७ लाख कित्ता शेयरको लइकन सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन्ध्यावसिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब पौने ९७ लाख कित्ता शेयरको लइकन सकिने भएको छ।

कम्पनीको संस्थापक, कर्मचारी र आयोजना प्रभावित स्थानीयको गरी कुल ९६ लाख ७१ हजार ८८ कित्ता शेयरको लइकन आउँदो असार २ गतेबाट सकिने भएको हो। जसमा संस्थापकको ८४ लाख ७३ हजार ५०० कित्ता, कर्मचारीको ६७ हजार ७८८ कित्ता र आयोजना प्रभावित स्थानीयको ११ लाख २९ हजार ८०० कित्ता रहेको छ।

Esewa
Crest

धितोपत्र बोर्डमा विन्ध्यावासिनी हाइड्रोपावरको कुल १ करोड १२ लाख ९८ हजार कित्ता शेयर दर्ता रहेको छ। कुनै पनि कम्पनीको सर्वसाधारण जारी आइपीओ बाँडफाँट गरिएको मितिबाट ३ वर्षसम्म लकइनमा राख्नुपर्नेछ प्रावधान रहेको छ।

कम्पनीका सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यकारी कर्मचारीको हकमा भने नियमअनुसार शेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS