IME Life New

बीमा प्राधिकरणको सूचना अधिकारीको जिम्मेवारी थापालाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सूचना अधिकारी फेरिएका छन् । प्राधिकरणका उप निर्देशक पूर्ण बहादुर थापालाई सूचना अधिकारीको जिम्मेवारी दिइएको छ।

यसअघिका सूचना अधिकारी, निर्मल अधिकारीको पद्दोन्नतीसँगै जिम्मेवारी फेरिएपछि थापाले सूचना अधिकारीको जिम्मेवारी पाएका हुन् । थापा, यसअघि लुम्बिनी प्रदेश कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

Esewa
Crest

यसैगरी गुनासो सुन्ने अधिकारी पनि फेरिएका छन्। प्राधिकरणले गुनासो सुन्ने अधिकारीको जिम्मेवारी उपनिर्देशक रञ्जिता केसीलाई दिएको छ। सहायक गुनासो सुन्ने अधिकारीको जिम्मेवारीमा सहायक निर्देशक निखिल डंगोलले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS