IME Life New

नेप्सेमा थपियो दुई कम्पनीको पौने ४७ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने ४७ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा सर्वोत्तम सिमेन्ट र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको कुल ४६ लाख ७५ हजार १०७.२९ कित्ता बोनस शेयर सूचीकृत भएको छ। जसमा सर्वोत्तम सिमेन्टको ३२ लाख ५५ हजार कित्ता र शाइन रेसुंगाको १४ लाख २० हजार १०७.२९ कित्ता बोनस शेयर रहेका छन्।

Esewa
Crest

यी दुवै कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई वितरण गरिएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो। अघिल्लो आर्थिक वर्षमा सर्वोत्तम सिमेन्टले ७ प्रतिशत र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ३ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS