IME Life New

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आज शेयर बजार नेप्से परिसूचक ५३ दशलमव ०४ अंकले घटेर २,६१६ को विन्दुमा कायम भएको छ । आज १३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ७२ प्रतिशतका दरले कमाएका छन् । एनएबी ५० का इकाईधनीले ३ दशलमव ९४ प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी डिबेञ्चरका इकाईधनीले ३ दशलमव ८९ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS