IME Life New

प्रोग्रेसिभ फाइनान्सको पौने २ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको पौने २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको १ लाख ८१ हजार ८३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयर खरिदका लागि हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्।

Esewa
Crest

शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS