काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव ६६ अंकले घटेर २,६९७ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले कमाएका छन् । अपर सोलु हाइड्रोका लगानीकर्ताले ७ दशलमव ७८ प्रतिशतका दरले कमाएका छन् ।
आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
